नेपाल मदर डट कम  (www.NepalMother.com) - नेपाल बाहिर नेपालीहरुको सामुहिक आवाज

*अमेरिकाबाट प्रकाशित, अमेरिका र संसारभर रहेका नेपाली समुदायमा समर्पित, स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका

20250114

माघे संक्रान्ति मेलाको अवसरमा चारधाममध्येको एक नेपालकै प्रसिद्ध रुरुधाममा कालीगण्डकी नदी किनारमा भक्तजनको घुइचो

 माघे संक्रान्ति मेलाको अवसरमा चारधाममध्येको एक नेपालकै प्रसिद्ध रुरुधाममा कालीगण्डकी नदी किनारमा भक्तजनको बिहानैदेखि घुइचो लागेको छ । कालीगण्डकी नदी स्थान गरी भगवान ऋषिकेशको दर्शन गर्न बिहानैदेखि भक्तजनको भीड लागेको हो । मेला भर्नका लागि नेपालका विभिन्न जिल्लासंगै छिमेकी मुलुक भारतबाट पनि भक्तजनको बाक्लो उपस्थिती रहेको छ ।  आजका दिन कालीगण्डकी स्नान गरेमा पृती मोक्ष्य, मानोकाक्षा पूरा हुने धार्मिक विश्वाश रहेको भक्तजनहरुले बताएका छन् । जेठी, माइली र कान्छी गरी तीन दिनसम्म कालीगण्डकी स्नान गरी ऋष्किेशको दर्शन गर्नका लागि भक्तजन रुरु क्षेत्रमा पुग्ने गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा संक्रान्तिको

अवसरमा रुरु फ्रेण्डस क्लब रिडीले मेलासमेत आयोजना गरेको छ । रिडीको गुल्मीतर्फको भागमा रुरु फ्रेण्ड्स क्लब र एफसी क्लब रिडी बजारको संयुक्त आयोजनामा साँस्कृतिक कार्यक्रमसहित, बालउद्यान, कृषिमेला प्रदर्शनी हस्तकलाका सामानको प्रदर्शनीसहित मेलाको भव्य तयारी गरिएको रुरु फ्रेण्ड्स क्लबले जनाएको छ ।


Posted by www.Nepalmother.com at 1:16 PM
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

Go to Home Page

Go to Home Page
click on this logo for home page




रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

इन्स्योरेन्स इस्क्याडलका बारेमा हामी किन लेख्दैछौं ?

इन्स्योरेन्स इस्क्याडलका बारेमा हामी किन लेख्दैछौं ?
for detail click above picture

अमेरिकामा घर, जग्गा, बिजनेस किनबेचका लागि

अमेरिकामा घर, जग्गा, बिजनेस किनबेचका लागि
अमेरिकामा घर, जग्गा, बिजनेस किनबेचका लागि चिरपरिचित, बिश्वासिलो र भरपर्दो रियल्टर चाहिए सम्झिनुस, म तपाईंलाई सहयोग गर्न सक्छु ।

"अमेरिकामा इन्स्योरेन्सका नाममा यसरी ठगिन्छन नेपाली नेपाली एजेन्टबाटै !"






अमेरिकी नेपाली समाजमा इन्स्योरेन्स स्क्याण्डल

अमेरिकी नेपाली समाजमा इन्स्योरेन्स स्क्याण्डल
for detail click above picture

सुस्मा खनालका गीत र नाचहरु

सुस्मा खनालका गीत र नाचहरु
सुस्मा खनालका गीत र नाचहरु हेर्न माथि फोटोमा क्लिक हर्नुहोस ।

International Artists Forum (अन्तराष्ट्रिय कलाकार मँच )

International Artists Forum (अन्तराष्ट्रिय कलाकार मँच )
for more detail please click on this photo or click in www.IAFAmerica.com








About us, Team's Name detail, contact Address and email !


शिवहरी पौड्यालद्वारा निर्मित निर्देशित "हिस्स बुडी खिस्स दाँत"

शिवहरी पौड्यालद्वारा निर्मित निर्देशित "हिस्स बुडी खिस्स दाँत"
राजाराम पौड्याल, किरण केसी, लय सँग्रौला, शिवहरी पौड्याल, कमला रेग्मी, अन्शु महर्जन देखी अन्य कलाकारहरुको मनोरन्जनात्मक प्रस्तुति :

"भावीको लेखान्त"

"भावीको लेखान्त"
"भावीको लेखान्त"

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !
नेपाल मदरमा यहाँ देखिएका भन्दा पुराना प्रकाशित अन्य समाचार, लेख, भिडियो लगायतका सामग्रीहरु र अभिलेखालय हेर्न, त्यहाँ जान यो लिंक Older Posts मा क्लिक गर्नुहोस
IInternational Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा धेरै तिर छुने, नेपाल आमा, अमेरिका र संसारभर रहेका नेपाली समुदाय प्रति स्वयम्सेबी र समर्पित, राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम । संस्थापक / प्रधान सम्पादक: रामप्रसाद खनाल, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई, सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी, प्रधान कार्यालय: Winchester Virginia अमेरिका, नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं, Email: info@nepalmother.com, rampdkhanal@gmail.com
Picture Window theme. Theme images by rajareddychadive. Powered by Blogger.