20250109

पाँच राष्ट्रपति एकसाथ उपस्थित भए र राष्ट्रिय शोक दिवस मनाए


 अमेरिकामा आज राष्ट्रपती जो बाइडेन, नब निर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपतीहरु बिल क्लिन्टन, जर्ज बुर्स र बाराक ओबामा एक साथ उपस्थित भएर स्वर्गीय पूर्व राष्ट्रपति जिम्मी कार्टर प्रति सम्मान ब्यक्त गरे । अमेरिकामा पूर्व राष्ट्रपती हरुलाई पनि सम्बोधन गर्दा राष्ट्रपती भनेर सम्बोधन गर्ने प्रचलन छ तसर्थ आज पाँच राष्ट्रपती एकसाथ उपस्थित भएको र राष्ट्रिय शोक दिवस मनाएको यो घटना अमेरिका मात्र नभएर संसारका लागि महत्वपूर्ण भएको छ । सरकारी बिदा सहित शोक मनाउन र श्रदान्जली दिन आयोजित बिशेष कार्यक्रममा इशाइ धर्म र अमेरिकी सँस्कार अनुसार स्वर्गीय पूर्व राष्ट्रपति जिम्मी कार्टर प्रति सम्मान ब्यक्त गरिएको थियो जहाँ अमेरिकाका उपरास्ट्रपति देखी सभामुख, सिनेटर, कंग्रेसमेन, गभर्नर लगायतका उच्च पदस्थ नेता तथा ब्यक्तीहरु उपस्थित थिए । 

श्रध्दाजली सभालाई सम्बोधन गर्दै कार्यकाल समाप्त हुनै लागेका राष्ट्रपती जो बाइडेन र कार्टरका आफन्तहरु, इशाइ धर्मका धर्म गुरुहरुले स्वर्गीय पूर्व राष्ट्रपति जिम्मी कार्टरको गहिरो स्मरण गरे । यसै गरी संसार भर रहेका अमेरिकी राजदुताबासहरुमा पनि आयोजित शोक सभा तथा श्रध्दाजली सभा आयोजना गरी स्वर्गीय पूर्व राष्ट्रपति जिम्मी कार्टर प्रति सम्मान ब्यक्त गरियो ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक