20250117

सामाजिक सञ्जालहरूलाई असामाजिक सञ्जाल नबनाऊँ


लोग्ने स्वास्नीको झगडा भयो - सामाजिक सन्जाल र मिडियामा !

सासु बुहारीको झगडा भयो - सामाजिक सन्जाल र मिडियामा !

बाउ छोराको झगडा भयो - सामाजिक सन्जाल र मिडियामा !

दाई भाई लडे, झगडा भयो - सामाजिक सन्जाल र मिडियामा ! 

दिदी बहिनीको झगडा भयो - सामाजिक सन्जाल र मिडियामा !

कसैको सम्बन्ध बिग्रिन थाल्यो, झगडा भयो - सामाजिक सन्जाल र मिडियामा !

डिभोर्स हुन थाल्यो भनेर पनि - सामाजिक सन्जाल र मिडियामा ! 

डिभोर्स भयो भनेर पनि - सामाजिक सन्जाल र मिडियामा ! 

हाम्रो समाज र हामी कता जाँदै छौं यो हाम्रो ऐना हो हामीलाई हेर्ने ।  

पत्रकारिताको पनि धर्म हुन्छ, के प्रकाशन गर्ने, के नगर्ने सीमा हुन्छ, अर्काको घर भँडाउने, जुधाउने, निजी जीवन बर्बादपार्ने काम नगरौँ । अहिले अनलाइन देखी सामाजिक सँजालहरुमा जे भैरहेको छ यो गलत छ । मान्छेको निजी जीबनमा प्रबेश गर्ने, लडाउने, भिडाउने खेलले भ्युज त बटुलिएला तर त्यसले समाजलाई उल्टो बाटो हिंड्न सिकाउँछ है, सबैले ख्याल गरौं, मनन गरौं । 

अहिले अनलाइन देखी सामाजिक सञ्जालहरूमा जे भइरहेको छ यो गलत छ । मान्छेको निजी जीवनमा प्रवेश गर्ने, लडाउने, भिडाउने खेलले भ्युज त बटुलिएला तर त्यसले समाजलाई उल्टो बाटो हिँड्न सिकाउँछ है, सबैले ख्याल गरौँ, मनन गरौँ । मेरो यो स्ट्याटस आजको एउटा घटनाको मात्र नभएर केही वर्ष यता, केही समय यता हुँदै आएका दर्जनौँ घटना र यस्ता गलत प्रवृत्ति प्रति इङ्गित छ । सामाजिक सञ्जालहरूलाई असामाजिक सञ्जाल नबनाऊँ विनम्र अनुरोध सबै सबैमा । - रामप्रसाद खनाल 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक