कार्यकाल सकिनै लागेका अमेरिकाका राष्ट्रपति जो बाइडेनले दुई आपराधिक मुद्दाहरुमा अदालतद्वारा दोशी ठहर भएका आफ्ना छोरा हन्टर बाइडेनलाई बिना शर्त माफी दिँदै भबिस्यमा पनि उनी उपर कुनै कानुनी कार्वाही वा जेल सजायँ हुन नसक्ने गरी सत्ता र शक्तिको दुरुपयोग गर्दै आमा माफी दिएको भन्दै एकातिर चर्को आलोचना भैरहेको छ भने अर्को तिर बाइडेनले सत्ता छोड्नु अघि पदको दुरुपयोग गर्दै कैयौं अपराधीहरुलाई सजाय माफी र एक हजार पाँचसय भन्दा बढीको सँजाय कटौटी गरेर अर्को बिबादमा मुछिएका छन ।
* अब हिलारी क्लिन्टनको मुद्दामा पनि आम माफी दिने चर्चा, पुस्टि हुन बाँकी ।
* कार्यकाल सकिनै लागेका अमेरिकाका राष्ट्रपति जो बाइडेनले कैयौं अपराधीहरुलाई सजाय माफी र एक हजार पाँचसय भन्दा बढीको सँजाय कटौटी
* कार्यकाल सकिनै लागेका बेला, सम्पन्न निर्वाचनमा अर्को राष्ट्रपति निर्वाचित भएर आइसकेका बेला यस्तो माफी नैतिक रुपले र कानुनी रुपले पनि दिन मिल्छ त ? के छ अमेरिकाको कानुनमा ?
* बर्ष पुरुष घोसित भएका ट्रम्प अब के गर्छन ? जनवरी 6 काण्डका सबैलाई माफी दिनेनै हुन त ? हाम्रो रिपोर्ट ।
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक