पत्रकारिता गर्ने पत्रकारहरू, दलका झोला बोक्ने
उपचार गर्ने डाक्टर र नर्सहरू, दलका झोला बोक्नेस्कुल कलेज पढ्ने विद्यार्थीहरू, दलका झोला बोक्नेपढाउने शिक्षक, प्राध्यापकहरू, दलका झोला बोक्नेन्याय दिनुपर्ने न्यायाधीशहरू, दलका झोला बोक्नेकार्यकर्ता उनीहरूकै भई गए, दलका झोला बोक्नेजनता अघि पछि खोक्ने, चुनावमा, दलका झोला बोक्नेविभाजित छन् केही गरौँ भन्ने, देशको झन्डा र झोला बोक्नेत्यसैले होला यहाँ पनि बसर अल असदहरुको रजाइँपुराना देखी नयाँ सम्म, ठगहरूको रजाइँबोल्दैनन्, बन्धक छन् बुद्धि विवेक हुनेहरूदिन प्रतिदिन थपिँदै छन् बारम्बार ठगिएर रुनेहरूढिलो चाँडोको कुरा मात्र हो असदहरु, तिमीहरू सोँच्दै गरहेलिकोप्टर चढेर भाग्ने र ओर्लिने ठाउँ खोज्दै गर, बुझ्दै गर !
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक